You are viewing the translated version of लगानी गर्न सक्ने.
Rule 14
लगानी गर्न सक्ने
हेजिङ्ग गर्ने संस्थाले कोषमा रहेको रकम मन्त्रालयको स्वीकृति लिई कुनै परियोजना वा आयमूलक कार्यमा लगानी गर्न सक्नेछ।
You are viewing the translated version of लगानी गर्न सक्ने.